Social media
Contact information
e-Zone International Pvt. Ltd.

Mahalaxmisthan, Lalitpur
GPO Box No. 1213,
Lalitpur, Nepal

Email

Phone

01-5453056, 01-5452804

नेपालको गुरु पूर्णिमा Google ले पनि मनायो | Blog

By Rambabu Thapa Posted on 31/Jul/2015 Category: School Management Software
Happy Teachers Day 2015 Nepal

Thank You Google for Great Doodle

सर्च इन्जिनको बादशाह Google ले फेरी एक पल्ट नेपाललाई सम्झिएको छ। सगरमाथाको Virtual Tour बनाएर संसारलाई Virtually सगरमाथाको आधार शिविर सम्म घुमाईरहेको गुगलले आज गुरुपुर्णिमाको अवसरमा पनि आकर्षक  Doodle बनाएर नेपालका गुरुहरुप्रति सम्मान प्रकट गरेको छ र नेपालीहरुलाई एक पल्ट फेरी सम्झिएको छ । यस अघि पनि गुगलले नेपालको गणतन्त्र दिवस २०७२ को अवसरमा पनि बिशेष Doodle प्रकाशित गरेको थियो। नेपालको एकमात्र Cloud Based School Software निर्माण कम्पनी e-Zone International (ई-जोन इन्टरनेशनल) को तर्फबाट Google लाई बिशेष धन्यबाद तथा सम्पूर्ण गुरुबर्गहरुमा गुरु पुर्णिमा २०७२ को हार्दिक शुभकामना 

 


Comments

There are no comments

Posting comments after three months has been disabled.