Social media
Contact information
e-Zone International Pvt. Ltd.

Mahalaxmisthan, Lalitpur
GPO Box No. 1213,
Lalitpur, Nepal

Email

Phone

01-5453056, 01-5452804

News

e-School from e-Zone International Pvt. Ltd. Now Available on Microsoft AppSource

e-School from e-Zone International Pvt. Ltd. Now Available on Microsoft AppSource


An Interview to ICT Frame

e-Zone International's Managing Director, Mr. Damodar Adhikari's Interview has been published in ICT Frame with the title of "The Smartest Unknown Nepalese IT Entrepreneur". ​


अब नेपालभरिका सरकारी बिद्यालयहरुले School Management Software नि:शुल्क चलाउन पाउने

अब नेपालभरिका सरकारी बिद्यालयहरुले School Management Software नि:शुल्क चलाउन पाउने। नेपालकै अग्रणी सफ्टवेयर निर्माण कम्पनी इ-जोन इन्टरनेशनलले देशको शिक्षाको विकासलाई मध्यनजर गर्दै यस्तो योजना ल्याएको हो।


इ-स्कुल(e-School) गुगलमा दोश्रो स्थान ओगट्न सफल

विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरिरहँदा नेपालको अग्रणी सफ्टवेयर निर्माण कम्पनी इ-जोन इन्टरनेशनलको विद्यालय व्यवस्थापन सम्बन्धी सफ्टवेयर इ-स्कुल(e-School) पनि गुगलमा दोश्रो स्थान ओगट्न सफल भएको छ ।


इ-स्कुलको क्लाउड अब सुर्खेतमा पनि

नेपालकै एकमात्र क्लाउडमा आधारित स्कुल व्यवस्थापन सफ्टवेयर इ –स्कुल (e-School) को संचालन अब सुर्खेतमा पनि सुरुवात भएको छ। यहि जेष्ठ ५ गते सुर्खेतकै पुरानो, अत्यन्त लोकप्रिय र नेपाल सरकारको शिक्षा मन्त्रालय मातहतअन्तर्गत शिक्षा विभागबाट देशकै सर्बोत्कृष्ट विद्यालयको सूचीमा परेको सामुदायिक विद्यालय अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालयमा इ-स्कुलको संचालन(Implementation) सम्पन्न भएको हो ।


e-School is ready now

In recent years cloud computing has extend it’s dominance over the desktop computing; upgrading schools to cloud is a great decision. Therefore, a highly efficient and cost effective cloud based school management software e-School is available to guarantee you for the highly important software for the schools, colleges and even universities.