Social media
Contact information
e-Zone International Pvt. Ltd.

Mahalaxmisthan, Lalitpur
GPO Box No. 1213,
Lalitpur, Nepal

Email

Phone

01-5453056, 01-5452804

News

इ-स्कुल(e-School) गुगलमा दोश्रो स्थान ओगट्न सफल


नेपालको गणतन्त्र दिवश २०७२ को अवसर मा विश्वविख्यात सर्च इन्जिन गूगलले पनि नेपाललाई सम्मान गर्दै आफ्नो सर्च इन्जिनको मुख्य पृष्ठमा नेपालको गणतन्त्र दिवशलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ ।

विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरिरहँदा नेपालको अग्रणी सफ्टवेयर निर्माण कम्पनी इ-जोन इन्टरनेशनलको विद्यालय व्यवस्थापन सम्बन्धी सफ्टवेयर इ-स्कुल(e-School) पनि गुगलमा दोश्रो स्थान ओगट्न सफल भएको छ । सफ्टवेयर लन्च गरेको दोश्रो महिनामानै दोश्रो स्थान ओगट्नुलाई कम्पनीले सफलताको रुपमा लिएको छ

इन्टरनेट जोडिएको कम्प्युटर, ल्यापटप, ट्व्यालेट र मोवाइल मार्फत पनि चलाउन सकिने यो सफ्टवेयर विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय प्रशासनले आ आफ्नो रोल अनुसार लग इन (Login)  गर्न मिल्छ । विद्यालयका प्रध्यानाध्यापकले आफ्नो विद्यालयको परिक्षा, लेखा, हाजिरी, तलब तथा सम्पुर्ण दैनिक गतिविधिहरु जुनसुकै समयमा चुस्त दुरुस्त रहे नरहेको निरिक्षण गर्न सक्छन् । सम्पुर्ण मोडुलहरु एक आपसमा इन्ट्रिगे्रटेड, एक पल्ट मात्र डाटा इन्ट्रि गरे पुग्ने, वार्षिक रिपोर्टहरु, MIS रिपोर्टहरु तथा सम्पुर्ण प्रगति विवरणहरु एक क्लिकमा नै निकाल्न पनि सम्भव छ ।

डेमो हेर्नुहोस् : http://eschool.ezonecloud.com
मूल्य हेर्नुहोस्: http://eschool.ezone.com.np/pricing

e-school in google second position