सर्च इन्जिनको बादशाह Google ले फेरी एक पल्ट नेपाललाई सम्झिएको छ। सगरमाथाको Virtual Tour बनाएर संसारलाई Virtually सगरमाथाको आधार शिविर सम्म घुमाईरहेको गुगलले आज गुरुपुर्णिमाको अवसरमा पनि आकर्षक Doodle बनाएर नेपालका गुरुहरुप्रति सम्मान प्रकट गरेको छ
वितेका केहि बर्षमा क्लाउड कम्प्यूटिङ्ग ले डेस्कटप कम्प्यूटिङ्गलाई विस्थापित गर्दै गइरहेको छ । यस्तो अवस्थामा विद्यालयलाई क्लाउडमा लैजानु एउटा विद्यालयको लागि विशेष महत्वको निर्णय हुन जान्छ । त्यसैले एउटा परिष्कृत तथा शुलभ मुल्यमा उपलब्ध क्लाउडमा चल्ने विद्यालय व्यवस्थापन प्रणाली इ–स्कुल (e-School) नेपालमा पनि उपलब्ध भएको छ ।
e-School - School Management Software is a powerful cloud based school management software that can provide several strategic advantages to your Schools. Major advantages includes; Low Cost of Ownership, Total Operational Automation, More Time to focus on Strategic Tasks, Zero Hardware Cost, Anywhere Availability, Scalable and Customisable, 24/7 Online.
In recent years cloud computing has extend it’s dominance over the desktop computing; upgrading schools to cloud is a great decision. Therefore, a highly efficient and cost effective cloud based school management software e-School is available to guarantee you for the highly important software for the schools, colleges and even universities.